माधव समूहका सांसदले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने
काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन्।
सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।
उनीहरु साेमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ । प्रधानमन्त्रीले आजको बैठकमा विश्वासको मत लिँदै छन्।
WRITE COMMENTS FOR THIS ARTICLE