थानेश्वर र शान्ति श्री को आवाजमा पुष्प र जानु

थानेश्वर र शान्ति श्री को आवाजमा पुष्प र जानु
प्रकाशित मिति: १८ आश्विन २०७७, आईतवार (जननी नेपाल )
गायक थानेश्वर गौतमको नयाँ गीत “छुट्नलाई पो रैछ क्यारे” को छायाँकन पोखरामा गरिएको छ । कलाकार माओत्से गुरुङजको निर्देशनमा तयार हुँदै गरेको म्युजिक भिडियोमा मूख्य अभिनयका रुपमा नायक पुष्प खडका र जानु पोखरेल रहेका छन् । जापानमा रहेका कृष्ण केशीको परिकल्पना/प्रस्तुति रहेको उक्त गीतमा जापानमै बस्ने टेक बस्नेतले विशेष सहयोगीको भुमिका निभाएका छ्न भने क्यानडामा […]
WRITE COMMENTS FOR THIS ARTICLE