जसपाको ठाकुर पक्षले पनि देउवाकै पक्षमा मतदान गर्ने

Mahanta Thakur moves EC against decision to take action against Lumbini  Province Assembly lawmakers - Nepal Live Today Nepal Live Today

काठमाडौँ- जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै पक्षमा मतदान गर्ने भएको छ।

ठाकुर पक्ष यसअघि केपी ओली निकट रहँदै आएका थिए। ठाकुर पक्षले आइतबार दिउँसो देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको जसपा स्रोतले जानकारी दिएको छ।

ठाकुर पक्षमा १३ सांसद छन्। उता जसपाको उपेन्द्र यादव पक्षका १९ जना सांसदहरुले यसअघि नै शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

जसपाका ३४ सांसदमध्ये २ जना निलम्बित छन्।

WRITE COMMENTS FOR THIS ARTICLE