चीन–अमेरिका प्रतिस्पर्धाको अर्को क्षेत्र : अन्तरिक्ष !
चीनको क्विङहाई प्रान्तस्थित टेन्टबाट निस्किएर दुई व्यक्ति बाहिर निस्केर त्यस्तो ठाउँतर्फ अघि बढ्छन्, जसले धुम्म आकाशमुनीको कुनै बाहिरी ग्रहको दुनियाँको झल्को दिन्छ । भारी स्पेस सुट लगाएर उनीहरु उजाड जमिनमा घुम्न थाल्छन् । उनीहरु पछाडि एउटा संंकेत हुन्छ, जसमा ‘मार्स क्याम्प’ लेखिएको हुन्छ । क्याम्पको टुप्पोमा चिनियाँ झन्डा फर्फराइरहेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE